27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 12:44

TRENDING .

बुटवल का जग्गा ब्यापारी पाण्डेयको हत्याका मुख्य अभियुक्त ६ बर्ष पछि पक्राउ

- Advertisement -
परासी, असार १९ ,6492686-Blood-covered-knife-still-dripping-in-the-hands-of-a-murderer-with-blood-spatter-on-the-brick-wall--Stock-Photo  ६ बर्ष अगाडि बुटवल नगरपालिका १० का  जग्गा ब्यापारी काशीराम  पाण्डेयको हत्याका मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ । पाण्डेयको सरावल –६ मा २०६७ चैत १२ गते हत्या भएको थियो ।
मुख्य अभियुक्त रामग्राम नगरपालिका  १० घर भएका ३९ बर्षीय ऋषिराम चौधरी थारुलाई शनिवार साँझ नवलपरासीको सनही ५ बाट प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको  छ । भारतको पिपरहवा, मवुहवामा  बस्ने र छुकीछिपी घर आउने चौधरीलाई भारतीय प्रहरी ( काउन्टर पार्ट) संगको सहयोगमा घर आउदा पक्राउ गर्न सफल भएको  जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र चौधरीले बताए  ।
पक्राउ परेको ऋषिराम  चौधरी थारुलाई प्रहरीले जिल्ला अदालत परासीमा बुझाएको छ । प्रहरीले २० बर्षको कैदको माग गर्दै थारु बिरुद्ध कर्तब्य ज्यान मुद्धा  दायर  गरेको  थियो  । यसै घटनाका अन्य अभियुक्तहरु बेचन चौधरी र सन्तोष चौधरी यस अघिनै पक्राउ  परेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्