27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 09:21

TRENDING .

चितवनको नारायणगढ र बुटवलमा विषादि परीक्षण प्रयोगशाला खुल्दै

- Advertisement -

चितवन,असार १९ –

तरकारीको उत्पादन गर्दा प्रयोग हुने किटनाशक विषादिको परीक्षण गर्न चितवनको नारायणगढमा प्रयोगशाला स्थापना हुने भएको छ । सरकारले गतवर्ष नै उपत्यका बाहिर विषादि परीक्षण प्रयोगशाला स्थापना गर्ने बताए पनि आगामी साउनदेखि नारायणगढमा प्रयोगशाला सञ्चालनमा आउने भएको हो ।

नारायणगढसंगै सरकारले नेपालगञ्ज, बुटवल, पोखरामापनि प्रयोगशाला राख्ने तय भइसकेको जनाएको छ । त्यस्तै  एउटा प्रयोगशाला बिराटनगर वा बिर्तामोडमा राख्ने सरकारको तयारी छ । Logo Hulakiउपत्यकाको कालिमाटी बजारबाट सुरु गरिएको विषादि परीक्षण कार्यक्रम प्रभावकारी भएपछि बाहिरी बजारमा विस्तार गर्न लागिएको कृषि विभागअन्तरगतको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्