8.1 C
Kathmandu
Flowers in Chania

चितवनको नारायणगढ र बुटवलमा विषादि परीक्षण प्रयोगशाला खुल्दै

- Advertisement -

चितवन,असार १९ –

तरकारीको उत्पादन गर्दा प्रयोग हुने किटनाशक विषादिको परीक्षण गर्न चितवनको नारायणगढमा प्रयोगशाला स्थापना हुने भएको छ । सरकारले गतवर्ष नै उपत्यका बाहिर विषादि परीक्षण प्रयोगशाला स्थापना गर्ने बताए पनि आगामी साउनदेखि नारायणगढमा प्रयोगशाला सञ्चालनमा आउने भएको हो ।

नारायणगढसंगै सरकारले नेपालगञ्ज, बुटवल, पोखरामापनि प्रयोगशाला राख्ने तय भइसकेको जनाएको छ । त्यस्तै  एउटा प्रयोगशाला बिराटनगर वा बिर्तामोडमा राख्ने सरकारको तयारी छ । Logo Hulakiउपत्यकाको कालिमाटी बजारबाट सुरु गरिएको विषादि परीक्षण कार्यक्रम प्रभावकारी भएपछि बाहिरी बजारमा विस्तार गर्न लागिएको कृषि विभागअन्तरगतको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्