27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 08:30

TRENDING .

न्यायमा महिलाको पहुँच पुर्याउन महिला पत्रकारहरुले भूमिका खेल्नुपर्ने

- Advertisement -

नवलपरासी, १८ असार । न्यायको आखाले सबैलाई समान रुपले देख्ने गर्दछ तर त्यहि न्यायको ढोका सम्म पुग्न महिलालाई असहज महशुस भैरहेको छ । अब न्यायमा महिलाको पहुँच पुर्याउन महिला पत्रकारनै अग्रसर हुनुपर्नेमा  एक कार्यक्रमका बक्ताहरुले जोड दिएकाछन् । क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे) नवलपरासीको  कावासोतीमा शनिबार महिला पत्रकारहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा यस्तो बताईएको हो । कावासोती नगरपालिकाको सहयोगमा न्यायमा महिलाको पहुँच विषयमा पत्रकार महिलाहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरण कार्यक्रममा अधिवक्ता भुपेन्द्र खनालले सहजीकरण गरेका थिए । कार्यक्रममा नवलपरासीमा सबै मिडियामा कार्यरत रहेका महिला संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा कावासोती नगरपालिकाका महेन्द्र वास्ताकोटी, नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष वीरेन्द्र पराजुली, पत्रकारहरु केवी राना, विद्रोही गिरी, रामकुमार श्रेष्ठ, खगराज सापकोटा, नविन पौडेल, राजेश सोनाम, मुना दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । डब्लुडब्लुजे नवलपरासीका अध्यक्ष धनु भुसालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्ञानु पंगेनीको स्वागत मन्तव्य रहेको थियो भने सीता शर्माले कार्यक्रम सञ्चालन गरेकी थिईन । 1 (1)

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्