27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 05:08

TRENDING .

नवलपरासीमा बाढीले निर्माणाधिन पुल बगायो (भिडीयो सहित)

- Advertisement -
रामकुमार श्रेष्ठ
नवलपरासी, १८ असार । कालीगण्डकी नदीमा आएको बाढीले नवलपरासी र तनहू जोड्ने निर्माणाधिन पुल बगाएको छ ।
शुक्रबार विहान नदीमा पानीको बहाव बढेर आउंदा निर्माणाधिन पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालय डेढगाउंका प्रहरी नावय निरीक्षक खेम वि.सी.ले बताए ।
तीन दिन देखि लगातार आएको पानीले नदीमो आएको बाढीको कारण कालीगण्डकी डेढगाउं पुल बगाएको हो ।
स्थानीय बासिन्दाले ठेकेदारले बेलामा काम नसक्दा नदीले पुलको आधा भाग बगाएको जनाएको छ ।बाढीले नवलपरासीतर्फको भाग बगाएको छ । बन्दै गरेको अवस्थाको उक्त पुल ३ भागको लगभग एक भाग बगाइदिएको प्रहरी नावय निरीक्षक खेम वि.सी.ले बताए ।
उक्त क्षेत्रमा नदी वारपार गर्नका लागि अहिले झलुड्डे पुलको साहारामा स्थानीयले नदी पार गर्ने गर्दछन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्