27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 08:39

TRENDING .

बझाङमा आज बिहानै भुकम्पको धक्का, स्थानीय त्रसित

- Advertisement -

बझाङ, १८ असार। सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै भुकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो भने उक्त भूकम्प ४.४ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।

यस्तै, ६ बजेर ३२ मिनेट जाँदा पनि सानो भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । केन्द्रका अनुसार उक्त भूकम्प ३.२ रेक्टर स्केलको रहेको बताइएको छ । दुई वटै भूकम्प बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्वको मयाना भन्ने स्थानमा रहेको केन्द्रले जनाएको छ ।

सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर यही असार १५ र १६ गते गरेर २१ पटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्प गएपछि स्थानीयवासी घर बाहिर र खुला ठाउँमा जम्मा भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षतिबारे सङ्कलन भइरहेको जानकारी दिएका छन् ।Earthquake-150x150

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्