27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 02:59

TRENDING .

युरो कपमा ऐतिहासिक जित संगै वेल्स सेमिफाइनल प्रवेश

- Advertisement -

असार १८ (एजेन्सी) , युरो कप २०१६ को दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै वेल्स सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा बेल्जियमलाई ३-१ गोलअन्तरले पराजित गर्दै वेल्सले एतिहासिक जित दर्ता गरेको छ । वेल्सका लागि कुनै पनि ठूलो प्रतियोगितामा यो सबैभन्दा ठूलो उपलब्धी हो ।

लिलेमा भएको खेलमा राम्रो सुरूवात गरेको बेल्जियमले सोही खेललाई निरन्तरता दिन नसक्दा पराजयको स्वाद चाख्न विवश भयो । खेलको १३ औँ मिनेटमा नै राङ्जा नारिनगोलाण्डको गोलबाट अग्रता लिएको बेल्जियमले लामो समय खेललाई आफ्नो पक्षमा राख्न सकेन । खेलको ३० औँ मिनेटमा वेल्सका कप्तान एस्ले विलियम्सले गोल गर्दै वेल्सलाई बराबरीमा पुर्‍याए । यसपछि भने खेलमा वेल्स नै हावी रह्यो । पहिलो हाफ बराबरीमा टुङ्गिएपछि दोस्रो हाफमा वेल्सले थप दुई गोल गर्दै खेलमा ३-१ को अग्रता लिन सफल भयो । वेल्सलाई उक्त अग्रता दिलाउनका लागि खेलको ५५ औँ मिनेटमा हल रोब्सन कानुले दोस्रो गोल गरेका थिए भने खेलको ८५ औँ मिनेटमा साम भोक्सले वेल्सका लागि तेस्रो गर्न सफल रहे र खेलमा वेल्सले बेल्जियमलाई ३-१ गोलअन्तरले पाखा लगाउन सफल भयो । वेल्सले सेमिफाइनलमा पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले पहिलो क्वाटरफाइनलमा पोल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । आज राती विश्वविजेता जर्मनी र युरो कपको साविक उपविजेता इटालीबीच तेस्रो क्वाटरफाइनल हुनेछ ।wales-celebration-768x548

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्