27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 02:21

TRENDING .

गैँडाकोट क्षेत्रका खोलाहरुमा बाढीको जोखिम बढेपछी सर्तक रहन आग्रह

- Advertisement -

गैँडाकोट , असार १७

बिहिबार रातीदेखीको निरन्तरको बर्षासंगै नारायणी नदी र गैँडाकोट क्षेत्रLogo Hulakiका खोलाहरुमा बाढीको जोखिम बढेपछी सामुदायीक रेडियो बिजय एफएमले स्थानीयलाई सचेत रहन आग्रह गरेको छ ।

रेडियोले शुक्रबार एक सुचना विज्ञप्ती जारी गर्दै खोला तथा नदी आसपासमा बसोबास गर्ने स्थानीयलाई पुर्व तैयारीका रुपमा सुचना तथा सञ्चारको पहुँचमा बस्न सम्पर्क गर्ने व्यक्तीहरुको नंबर लिई राख्न र महत्वपुर्ण कागजातहरु आफुसंगै राख्न आग्रह गरेको हो ।

एफएमका स्टेसन म्यानेजर ध्रुवमणी पौडेलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा आपतकालीन बाढी वा पहिरो आएको थाहा भएमा नजीकको प्रहरी चौकी वा ल्यान्डलाईन फोन भए १०० मा ईलाका प्रहरी कार्यालय गैँडाकोटको फोन नं ०७८–५०११९९ मा प्रहरीलाई सम्पर्क गर्न शशस्त्र प्रहरीको ११२४ तथा नेपाली सेना चितवनका लागी ०५६–५२०२२२, रेडक्रस चितवन ०५६–५२०१३३, सामुदायीक रेडियो बिजय एफएमको नंबर ०७८–५०१४०३ मा सम्पर्क गर्न आग्रह गरीएको छ । बालबच्चा बृद्धबृद्धा र विरामीहरुलाई सजिलै उद्धार गर्न सकिने गरी तैयारी अवस्थामा रहन र सम्भव भए विपदपुर्व नै सुरक्षीत स्थानमा राख्न विज्ञप्तीमा उल्लेख छ ।

साथै जोखिमपुर्ण स्थानमा रहेका स्थानीयलाई सहयोग गर्न सरोकारवाला राजनैतीक दल तथा सामाजीक व्यक्तीहरुलाई अनुरोध गरीएको छ । पानी पर्ने क्रम भोलि र पर्सि पनि जारी रहने मौसमविदले पूर्वानुमान गरेको भन्दै सोही अनुसार सचेत रहन सामुदायीक रेडियो बिजय एफएमले आग्रह गरेको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्