हुनत उमेर भएपछी विवाह ,प्रेम भन्ने स्वभाविक कुरा हो । तर महिलाहरु आफुले मनपराएको मानिस लाई त मन पराए भन्न लजाउछन् । तर पछील्लो चर्चामा रहेकी हट मोडल शालु गौतम भने आफुलाई पोई चाहियो भन्दै हल्ला गर्दै हिडीरहेकी छन् । आफ्नै स्वर तथा रचना रहेको बेईमानी शिवजी बोलको गीत मार्फत शालुले आफुलाई पोई चाहीएको भएपनी शिवजी वेईमान हुदा आफ्नो पोई पाउने आशा निरास भएको प्रतिकृया दिईन् ।अहीले गितले युवट्युवमा धम्माका मच्चाएको छ । गीतलाई कालिन्चोक डिजिटल नेपाल नामक युवट्युव च्यानलले सार्वजनिक गरेको हो । जे होस शालुको भाकल पुरा होस । हाम्रो शुभकामना