8.1 C
Kathmandu
Flowers in Chania

कावासोतीमा फिचर लेखन तालिम –भिडीयो सहित)

- Advertisement -

http://https://youtu.be/ccHF5qSKDJQ

असार १३ । नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजनामा २ दिने फिचर लेखन पत्रकारिता तालिम कावासोतीमा आज वाट सुरु भएको छ । जिविस नवलपरासीको आर्थिक सहयोगमा तालिम आयोजना गरीएको हो । वरिष्ठ पत्रकार धर्मेन्द्र झाले तालिममा सहभागी लाई सहजिकरण गर्नुभएको छ । पत्रकार सहासंघ नवलपरासीका अध्यक्ष नारायण शर्माको अध्यक्षता तथा स्थानीय विकास अधिकारी लालकृष्ण पौडेलको प्रमुख आथित्यतामा तालिम सुरु भएको हो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्