27 C
Kathmandu
Monday, June 21, 2021

सिजी कप फुटवलको उपाधि अभिषेक चर्च रजहरलाई

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीमा सम्पन्न राष्ट्रिय सिजिकप फुटवल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहरले कब्जा गरेको छ । फाईनल खेलमा आयोजक सुनटाडी युवा क्लव दुम्किबासलाई १ का विरुद्ध २ गोल गर्लै रजहर बिजयी बनेको हो ।  अधिकांस विदेशी खेलाडीले भरीएको अभिषेक चर्च रहजरले खेल अवधिभर दुम्किवास लाई दवावमा राखेको थियो । ब्ौशाख २५ गते वाट सुरु भएको प्रतियोगीतामा नवलपरासी, रुपन्देही र चितवनका  १६ जटा समूह सहभागि थिए ।सुँनटाडी युवा क्लब दुम्किबासले आयोजना गरेको प्रतियोगितामा बिजेता  रहजरले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो भने उपबिजेता आयोजकले ५१ हजारमा चित्त बुझायो । प्रतियोगितामा बिजयी हुने समूहलाई एन्फाका केन्द्रिय सदस्य प्रकाश पंगेनीले पुरस्कार बितरण गर्नुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्