27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

सन्ध्याले विक्रम लाई मुटु दिएपछी के के भयो

- Advertisement -
- Advertisement -spot_imgspot_img

सन्ध्या बोहोरा र बिक्रम बुढाथोकि प्रेम मा परे पछी एक अर्का बिना बाच्न नसक्ने भयका छन ! सन्धाले बिक्रम लाई भन्दै छन छुटेउ भने रुनु पर्ला कति पए जोडिको मायामा मिलन पछि बिछोड हुन्छ ! तर बिछोड नहोस सयौ जुनि तिम्रै हुन पाउ भन्दै बिक्रम लाई भन्दै छन सन्ध्याले ! यो प्रेममा परेको वास्तविक जिदगिमा भने हैन ! “समुद्र” एल्बुम बाट बजारमा आएको गित एक प्रेम जोडिको माया र भाब लाई यो गितले उतार्न खोजी रहेको छ ! सन्ध्या र बिक्रम को जोडि जुराई दिने अहिलेका चर्चित गितकार तथा संगीतकार सन्तोश के शि ले शब्द कोरेका छन! भने मन छुने संगीत पनि सन्तोश केशी कै रहेको छ सन्तोश को शब्द संगीत लाई मिठास पुर्ण स्वरले सझाएकी छन अन्जु पन्त ले भने यो गितमा सन्ध्या बोहोरा र बिक्रम बुढा थोकिको प्रेमिल अभिनय देखन पाईन्छ ! र भिडियी निर्देश कुमार के शि ले गरेका छन भने केमरा सुरेस श्रेष्ठ ले गरेका छन ! यो गितको सम्पादन अनुप बानिया ले गरेका छन! गित लाई बजार ब्याबस्ता गरेको छ एस एस डिजिटल प्रा लि ले वजारमा ल्याएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!