27 C
Kathmandu
Tuesday, September 28, 2021
Your Ad Here  9857041698

नवलपरासीको सुस्तामा यो हालत ………

- Advertisement -
- Advertisement -spot_imgspot_img

नविन पौडेल । जेठ ३। मुलुकभरी विद्यालय भर्ना अभियान चलिरहेको वेला नवलपरासी त्रिवेणीसुस्ताका अधिकासं वालवालिका विद्यालय जानवाट वञ्चित भएका छन् । अधिकासं दलित र पिछडीएका समुदाय वसोवास गर्ने वडा नम्मर ४ र २ का वालवालिका पढ्न ईच्छा भएपनी विद्यालयको पहुँच भन्दा वाहीर वस्नुपर्ने वाध्यता छ । भारतीय अतिक्रमणमा परेको सुस्तामा प्राथमीक विद्याँलय भएपनी अभिभावक विहानै मजदुरी गर्न भारत तर्फ जाने हुदा वालवालिका घर कुरेर वस्नुपर्ने वाध्यता छ । कक्षा ५ पास भएका केही विद्यार्थी पनी नेपाल तर्फ अध्ययनका लागि नारायणी नदी तरेर जोखीमपुर्ण यात्रा गर्नुपर्दा विद्यालय जान छाडेका छन् ।  सुस्तामा जनता दलित प्राथमीक विद्यालय रहेको छ । तर विद्यालयमा भने अधिकासं विद्यार्थि जादैनन् । विद्यार्थि भर्ना त गरीएको छ तर  अभिभावक लाई छोराछोरी विद्यालय पठाउनुपर्छ भनेर जनचेतना जगाउन नसक्दा यस्तो समस्या आएको विद्यालयले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!