27 C
Kathmandu
Monday, June 21, 2021

आफुले माया गरेको मान्छे टाढा हुदा बिमलले यस्तो भने ::

- Advertisement -
- Advertisement -spot_imgspot_img


आफुले माया गरेको मान्छेको भरोशा सबै भन्दा धेरै हुन्छ | त्यही भरोशाले सुखी जीवनकोअपेक्षा गरिन्छ |कहिलेकाहिँ त्यो भरोशा टुट्दा खेरि मानिसको जीवनमा जुन अध्यारो छाउछ त्यो निकै अकल्पनीय हुने गर्दछ | मायामा भएको भरोशा टुटेपछि कलाकार एबम मोडल बिमल अधिकारीलाई अहिले यस्तै पिडा परेको छ | जुन पिडा सहन पनि निकै गार्हो परिरहेको छ |तर यो पिडा उनको बस्ताबोक जीवनमा नभई एउटा गीतको म्युजिक भिडियोमा देखिएको दृश्य हो | जो बिना एक पल बाच्न कल्पना पनि गर्न नसक्ने मान्छेलाई उसले नै सदाको लागि नाता तोडेर गएपछि सम्हालिन निकै गार्हो परेको अवस्थालाई जो बिना एकपल सक्दिन बाच्न बोलको गीतको म्युजिक भिडियोमा देख्न सकिनेछ | यो सुमधुर गीतको शब्द रचना बिमल अधिकारीले गरेका छन भने संगीत सिर्जना सागर विरहीको रहेको छ | पछिल्लो समयका चर्चित गायक प्रमोद खरेलले यो गीतमा स्वर भरेका छन | गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र वर्षा सिवाकोटीको अभिनय रहेको छ |कपिल लामाले भिडियो निर्देशन गरेका हुन् |भावना म्युजिक सोलुसनले यो गीतलाई सर्बत्र बजारमा प्रस्तुत गरेको छ |

सुरज बिबश

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्