24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

नवलपरासीको प्रशिद्ध मौलाकालिका मन्दिरमा धार्मीक पर्यटकको घुईचो (भिडीयो सहित)

- Advertisement -Flowers in Chania

नविन पौडेल । बैशाख २९ । नवलपरासीको गैडाकोटमा रहेको मौलाकालिक मन्दिरमा धार्मीक पर्यटकको संख्या वढेको छ । केही वर्ष अघि सम्म स्थानीय क्षेत्र वाट मात्र दर्शनका लागि दर्शनार्थी आउने गरेको भएपनी अहीले टाढा टाढा वाट पुजाअर्चनाको साथै घुम्नका लागि पनी धार्मीक पर्यटक आउने गरेका छन् । टाढा वाट आउनेका लागि वस्न र खाना खान समेत मन्दिर व्यवस्थापनले व्यवस्था गरेपछी  धार्मीक पर्यटकको संख्या वढेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष विष्णुहरी रिमालले जानकारी दिनुभयो । अन्य समयमा चाडपर्वका समयमा मात्र दर्शनार्थीहरुको घुईचो लाग्ने यस मन्दिरमा अहीले दिनहु सयौको संख्यामा मानिसहरु आउने गरेका छन् । यहां पुजाका लागि मात्र नभई रमणीय देवघाट धामको अवलोकन तथा शान्त स्थानको खोजिका लागि पनी मानिसहरु आउने गर्दछन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्