27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

बिद्यालय शान्ति क्षेत्र प्रर्बद्धनका लागि चितवनमा पिस सर्कल कार्यक्रम

- Advertisement -
- Advertisement -spot_imgspot_img

बैशाख २९ ,चितवन ।  बिद्यालय शान्ति क्षेत्र प्रर्बद्धनका लागि  पिस सर्कल तालिम बुधवार वाट  चितवनको सौराहामा सुरु भएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको आयोजनमा सुरु भएको तालिममा   नवलपरासी,चितवन,मकवानपुर,बारा,पर्सा,रौतहट,सर्लाही,महोत्तरी र धनुषाका गरि २७ जना सहभागी छन् ।  युनिसेफ र बिश्व शिक्षा कार्यक्रमको सहयोगमा सुरु भएको तिन दिने तालिममा बालबालिकाहरु लाई बालबालिका शान्ति क्षेत्र कार्यक्रमको महत्वका विषयमा  र प्रशिक्षण दिईने   बालबालिका शान्ति क्षेत्र राष्ट्रिय नेटवर्कका अध्यक्ष कृष्ण सुबेदीले बताउनु भयो । तालिममा पिस सर्कलका अभियन्ता मिना शर्मा र ज्योती रानाले सहजिकरण गर्नुभएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!