27 C
Kathmandu
Monday, June 21, 2021

नवलपरासी काग्रेसले बाढ्यो अग्नि पीडित लाई राहात

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी  ,२४ वैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य देबेन्द्रराज कण्डेलले हरेक नेपालीको दुखको साथमा कांग्रेस सदैब सहयोगी भावनाको साथ रहदै आएको बताउनुभएको छ  । हरेक नेपालीको हरेक दुखमा साथ दिने कागं्रेस अभियान रहेकाले  सुखमा भन्दा पहिला दुखको सारथी कागं्रेस बन्दै अएको बिचार राख्नभयो ।नवलपरासीको मनरी ९ पिपरामहुवामा बुधबार भएको आगलागीबाट प्रभावीत ६ घरपरिवारलाई घटनास्थल पुगी  आज  राहत सामाग्री बितरण गर्दै कण्डेलले  यस्तो बिचार राख्नुभएको हो  । पुर्ब गृह राज्य मन्त्री रहनुभएका कण्डेलले आफुसदैमा सबै दुखमा सबैको सारथी भएर सहयोग गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो  । सो अवसरमा कण्डेलले  प्रभावीत ६ घरपरवारलाई  तत्कालका लागि  खान लगाउन आवश्यक खाद्यन्न  लत्ताकपडा, कम्बल र २१ हजार रुपैया  प्रदान गर्नुभएको थियो । कण्डेलले यस अगाबै पनि जिल्लामा बिभिन्न समयमा हुने विपतका घटना घटे लगतै घटनास्थल पुगी राहत प्रदान गर्दै आउनुभएको  छ  ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्