27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

कावासोती क्षेत्रमा सवारीसाधन सिक्नेहरु बढे

- Advertisement -
- Advertisement -spot_imgspot_img

बैशाख २३ ।नवलपरासी जिल्लाको कावासोतीमा पछिल्लो समय सवारीसाधन चलाउन सिक्नेको सङख्या बढेको छ । कावासोती क्षेत्रमा रहेको तालिम केन्द्रहरुको अनुसार अघिल्लो बर्षको तुलनामा यस बर्ष कावासोती क्षेत्रमा सवारीसाधन सिक्नेहरु बढेको हो ।

यस क्षेत्रमा रहेका मानिसहरुले बुटवल क्षेत्रबाट सवारी साधन प्रमाण पत्र (लाईसन) लिने गरेकोमा पछिल्लो केही बर्ष अगाडि कारको लाईसन लिन २०६९ देखी फम बन्द रहेकोमा पछिल्लो सममय बुटवलमा ट्रायाल पिल्ड तयार भएपछि यस क्षेत्रमा कार चलाउन सिक्नेको सङख्या बढेको कावासोतीमा रहेको मौलाकालीका ड्रायाभिङ ट्रेडि¨सेन्टरका सञ्चालक प्रबिन सापकोटाले बताएका छन् ।

यस क्षेत्रमा लामो समय देखि सवारीसाधन चलाउन सिकाउदै आएको उक्त्त मौलाकालीका ड्रायाभिङ ट्रेडि¨सेन्टरका सञ्चालक सापकोटाको अनुसार कावासोतीमा महिलाको तुलनामा पुरुषहरु बढी मात्रामा सवारी साधन चलाउन सिक्न आउने गरेको बताएका छन् । बिशेषगरी पुरुषहरु बैदेशिक रोजगारीमा जानको लागी ड्रायाभिङ सिक्ने गरेको छन् । पछिल्लो बैशाख महिनाको हाल सम्ममा मात्रै मौलाकालीका ड्रायाभिङ ट्रेडि¨ सेन्टर ५० जनाको हाराहारीमा सवारी चलाउन सिक्नेहरु बढेको छन् । ड्रायाभिङ ट्रेडि¨ सेन्टरमा कार चलाउन सिक्नेले ५ हजार रुपैया देखी ८ हजार रुपौया सम्म रकम दिन पर्ने  बुझानेउ पर्ने ट्रेडि¨ सेन्टरले जानएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!