27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीको मनहरीमा भिषण आगलागि ७ घर जलेर नष्ट

- Advertisement -
- Advertisement -spot_imgspot_img

नविन पौडेल, बैशाख २२। नवलपरासीको मनहरीमा आज भएको भिषण आगलागिमा ७ घर जलेर नष्ट भएको छ । मनहरी ९ का इन्ताज दर्जीको घर वाट सुरु भएको आगलागिले छिमेकी ६ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागिको कारण एउटा सिलिन्डर समेत पड्कीएको थियो । गाविसमा दमकल नभएको र हावाहुरीको कारण आगो नियन्त्रणमा लिन कठीनाई भएको थियो । आगलागिमा परी २० भन्दा वढी पशुचौपाय मरेका छन् । विहान ११ वजे लागेको आगो पानी परेपछी १ वजेमात्र नियन्त्रणमा आएको थियो । नवलपरासीमा बैशाख महिनामा मात्र ६० भन्दा वढी घर आगलागिको कारण जलेर नष्ट भएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!