27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

देउरालीमा सस्तो पसल

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती , २२ बैशाख । नवलपरासी जिल्लाको देउराली गाबिसमा  सस्तो सुबिधा पसल सञ्चालनमा आएको छ । देउरालीको झयालबासमा रहेको लेकबेसी सामाजीक उद्यामी महिला सहकारी सस्थाले सो क्षेत्रका सेयर सदस्यहरुलाई गाउघरमा बजारमा पाईने समान सस्तोरुपमा उपलब्ध गराउनको लागी सस्तो पसल सञ्चालन गरेको सस्थाको अध्यक्ष मनोरुपा पाण्डेले बताएकी छन् । अध्यक्ष पाण्डेका अनुसार उक्त्त सस्तो पसलमा घरको लागी आवश्यक पर्ने समानहरु सबै पाउने र देउराली क्षेत्रमा नै उत्पादन भएको कृषि जन्य सामाग्रीको खरिद तथा बिक्रीमा आफुहरुले बिशेष ध्यान दिने बताएकी छन् । जिल्लाको बजार क्षेत्रबाट करिब १० किलोमिटर क्षेत्रमा उत्तरको भित्रि पर्ने उक्त्त देउराली गाउमा सस्तो पसल सञ्चालन गरेपछि स्थानिहरु प्नि खुस देखीएका छन् । देउराली ३ गिरुबारीका स्थानिय राजन क्षेत्रीको अनुसार यो पसल सञ्चाल भए सगै आफुहरु लाभाब्तिहुने जनाएका छन् । उक्त्त सस्तो पसल करिब ७ लाख बराबरको लागतमा खोलीको अध्यक्ष पाण्डेले जानकारी दिईन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!