27 C
Kathmandu
Tuesday, September 28, 2021
Your Ad Here  9857041698

राष्ट्रपती विद्यादेवी भण्डारीद्धारा नवलपरासीको मौलाकालिका मन्दिरमा पुजाअर्चना

- Advertisement -
- Advertisement -spot_imgspot_img

२१ बैशाख –
राष्ट्रपती विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाती र सस्कृतीलाई प्रतिनिधित्व गर्ने धार्मीक तथा सास्ँकृतिक धरोहरको यथोचित दिगो विकासमा ध्यान दिनुपर्ने वताउनुभएको छ । नवलपरासीको गैडाकोटमा रहेको प्रसिद्ध धार्मीक स्थल मौलाकालिका मन्दिरमा आयोजित सम्मान् तथा उद्घाटन कार्यक्रममा वोल्दै राष्ट्रपती भण्डारी सो कुरा वताउनुभएको छ । नेपालमा रहेको विभिन्न विविधता लाई एकतामा वाध्ने काम मौलिक सस्कृतिले गर्ने भएकाले सवै धर्म ,जातजातीका सस्कृतिको दिगो विकास र व्यवस्थापन गर्नुपर्नेमा उहाको जोड रहेको थियो । राष्ट्रपती भण्डारीले मन्दिर परिसरमा नवनिर्मीत धार्मिक पर्यटन विश्राम स्थलको उद्घाटन गर्नुका साथै मन्दिरको विकासमा सहयोग पुर्याउने दानदाता लाई सम्मान समेत गर्नुभएको थियो । हेलिकप्टर मार्फत मन्दिर पुग्नुभएकी भण्डारीले मन्दिरमा पुजाअर्चना गर्नुका साथै शान्तिका प्रतिक ५ जोडी परेवा समेत उडाउनु भएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!