27 C
Kathmandu
Monday, June 21, 2021

लुकामारीको “काठमाण्डुमा”ले दर्शक श्रोताको मन जित्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कथानक चलचित्र लुकामारीको काठमाण्डुमा …. बोलको गीत सार्वजनीक भएको छ । पहिलो गित सार्वजनिक भएको केही दिनमा नै गितको चर्चा सवैतिर छाएको छ । ग्लेज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्र लुकामारीको पहिलो गिच काठमाण्डुमा काठमाण्डौको वास्तविक जिवन शैलीको चित्रण गरिएको छ । विकास सिलवालको संगित , विमल गौतमको शब्द र धर्मेन्द्र सेवानको स्वरमा रहेको गित अहीले जताततै गुन्जीरहेको छ । सुरजमान सिहं भण्डारीको निमार्णमा श्रीराम दाहालले  निर्देशन गरेको लुकामारीले दर्शक श्रोताको मन जित्नेमा पहिलो निमार्ण युनिट ढुक्क रहेको छ । कृष्ण भण्डारीले सम्पादन गरेको यस चलचित्रमा  अष्ट महर्जनको द्धन्द्ध हेर्न पाईन्छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्