8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

पत्रकारहरुलाई अभिमुखीकरण

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र १८ ,नवलपरासीको कावासोतीमा वैदेशिक रोजागरी सम्बन्धी चितवन र नवलपरासीका पत्रकारहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफको सभाहलमा आयोजना गरिएको अभिमुखीकरणमा पत्रकार सुनिल न्यौपानेले बैदेशीक रोजगारीका नयां बिषय बस्तुबारे जानकारी गराउनुभएको थियो । बैदेशीक रोजगारीमा नेपालीहरु धेरै आबद्ध रहेको ति ब्याक्ति संग लाखौ मानिसहरु प्रत्यक्ष रुपमा जोडिएकाले अहिले यो बिषय प्राथमिकतामा पार्नुपर्ने न्यौपानेको भनाई छ । अभिमुखीकरण चितवन र नवलपरासीमा बिभिन्न सचारमा माध्ममा कार्यरत २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । हिकोडेफका कार्यकारी निर्देशक शुरविर स्थापितको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अभिमुखीकरणमा बैदेशीक रोजगार सम्बन्धी रहेको नितिगत ब्यबस्थाबारे पनि जानकारी गराईएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!