8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

विदेशमा नेपाली खेलाडी अञ्जनको विजयी गोल

- Advertisement -
- Advertisement -spot_imgspot_img

स्पेनिस क्लब मार्बेला युनाइटेडबाट खेलिरहेका अन्जन विष्टले गोल गरेका छन् ।उनले सोमबार भएको खेलमका एनईसी नाइमेगनविरुद्धको खेलमा अन्जनले मार्बेलाका लागि विजयी गोल गरेका हुन् । अन्जनकै गोलको मदतमा मार्बेलाले एनईसी नाइमेगनको यू-१९ टोलीलाई १-० ले हराएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!