8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

क्यानडामा विमान दुर्घटना, पूर्वमन्त्रीसहित ७ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटना भारी हिमपात र हावा चलेका कारण भएको अधिकारीहरुले जनाएका छन् । विमान दुर्घटनामा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहितका उनका परिवारका सदस्यहरु सवार रहेको समाचारमा जनाइएको छ । दुर्घटनामा परी लापिरेकी पत्नी, दुई भाइ र एक बहिनीको मृत्यु भएको हो ।लापिरे क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आएका थिए । उनले यसअघि संसद् सदस्यका रुपमा सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म काम गरेका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!