8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीमा दुर्घटना २ युवकको ज्यान गयो

- Advertisement -
- Advertisement -spot_imgspot_img

महेन्द्रराजमार्गमा सडक दुर्घटनाहुदा २ जनाको ज्यान गएको छ ।  पुर्वपश्चिम राजमार्गअन्तरगत नवलपरासीको मुकुन्दपुरमा गएराति मोटरसाइकल र कार आपसमा जुद्धा नवलपरासी अमरापुरीका सन्तोष खडका र नरेशपाण्डेको मृत्युभएको इलाका प्रहरीकार्यालय गैडाकोटले जनाएको छ । accनारायणगढवाट आफनो घर नवलपरासीको अमरापुरीतर्फ जादै गरेको लु २२ प ८५०८ नम्बरको मोटरसाइकल चढेका उनिहरुको मृत्यु भएको हो । सुनवलवाट काठमाण्डौतर्फजादै गरेको अनटेष्ट कार र उनिहरु चढेको मोटरसाइकल ठोक्किएको प्रहरीको भनाई छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!