8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

हावाहुरीले बिजुलीको पोल भाँचियो

- Advertisement -
- Advertisement -spot_imgspot_img

तीब्रगतिको हावाहुरीका कारण नवलपुर क्षेत्रमा बिजुलीका पोलहरु भाँचिएका छन् । नेपाल बिद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख उमेश यादवका अनुसार हावाहुरीले दिब्यपुरी र कावासोती क्षेत्रमा विजुलीका पोल भाँचिएको हो । सोमबार दिउसो चलेका हावाहुरीका कारण बिजुलीका पोल र रुखहरु बढी लडेको छ ।hawa

आँपका फूलहरु झेरका छन् । भने हावाहुरीले धुलो उडाउदा सडकमा हिड्नेहरुलाई समस्या भएको छ । पोल भाँचिएका ठाउँमा नाङ्गातार हुने भएकाले सजक रहनुपर्छ बिद्युत प्राधिकरण वितरण केन्द्र कावासोतीका प्रमुख उमेश यादवले बताए । कावासोतीको नयाँ बजारमा पोल भाँचिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!