8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

सचिवले कार्यालय नियमित आउछु भनेपछि गाविसमा लागेको ताला खुल्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरस्वति शर्मा  नवलपरासी ः

नवलपरासीको सोमनी गाविसमा गत सोमबार लागेको ताला खुलेको छ । गाविसका सचिव समयमा कार्यालयमा उपस्थित नहुने , हप्तामा २ दिन मात्रै गाविसमा आउने गरेको र गाविसमा गरीने कामकारबाहिहरु पनि समयमा नहुने गरेको जस्ता बिभिन्न आरोप लगाउदै गाविसका स्थानियहरुले गत सोमबार ताला लगाएका थिए । गाविस सचिव पशुराम यादवले अवका दिनमा नियमित कार्यालयमा उपस्थित हुने र कार्यालयका काम पनि सबै पारदर्शि र समयमा गर्ने प्रतिबद्धता जनाए पछि गाविसमा लागेको ताला एक साता पछि खुलेको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!