8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

मंगलबारदेखि सातामा ७७ घण्टा लोडसेडिङ…(तालिकासहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

loadshedingनेपाल विद्युत प्राधिकरणले मंगलबारदेखी दैनिक एक घण्टा लोडसेडिङ घटाउने भएको छ । एसएलसी परीक्षालाई मध्यनगर गर्दै प्राधिकरणले लोडसेडिङ घटाउन लागेको हो ।

सातामा ७ घण्टा लोडसेडिङ घटाउँदा आवश्यक पर्ने विद्युत कुलेखानीबाट उत्पादन गरिने प्राधिकरणले जनाएको छ । आजसम्म दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि घट्ने भएको छ ।

प्राधिकरणले लोडसेडिङको तालिका समेत सार्वजनिक गरेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

error: Content is protected !!