8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीमा बाघको आक्रमणबाट ७ जना घाईते

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका –२ सितापुर कोटटाडीमा बाघ गाउमा पसि आक्रमण गर्दा ७ जना घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको बाघ गाउमा पसि आक्रमण गर्दा स्थानिय ५५ वर्षिय शुक्रराम घर्ति , ५० वर्षिय टेक वाहादुर थनेत , मध्यविन्दु नगरपालिका ४ लुशलहरीका ३५ वर्षिय दिवाकर महतो , ४२ वर्षका कर्ण वहादुर महतो , ५५ वर्षिय वुद्ध वहादुर गिरी , ४५ वर्षिय केवल प्रसाद चौधरी र नेपाली सेनाको भैरवी गण दल सेहरीका ३१ वर्षिय जवान कृष्ण थापा क्षेत्री घाइते भएको कोल्हुवा प्रहरी चैकीबाट हवाल्दार हरी कुमाले जानकारी दिनु भयो ।   निकुञ्जबाट गाउमा पसको बाघले केरा बारिमा काम गरिरहेका स्थानियलाइ आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते ७ जनाको नै अहिले मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचार भइरहेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!