8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

कानुन बमोजिमको सुचना दिनुस :प्रमुख सुचना आयुक्त बास्कोटा

- Advertisement -
- Advertisement -spot_imgspot_img

राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले सम्पुर्ण सार्बजनि ब्यक्ति तथा सस्थाहरुलाई नागरीकले पाउनु पर्ने सुचना कानुन बमोजिम दिन सुचना अधिकारीलाई निर्देशन दिएका छन् ।पर्यटन पत्रकार मञ्च नेपालले नवलपरासीको शुक्रबार नवलपरासीको कावासोतीमा सञ्चालन गरेको सुचनाको हक ,फिचार लेखन तथा पत्रकारीता भाषा तालिम कायक्रममा बोल्दै उनले  नवलपुर क्षेत्रका सरकारी निकायका सुचना प्रमुखलाई यस्तो निर्देशन दिएको हो ।हरेका नागरीकले सार्बजनि ब्यक्ति तथा सस्थाहरुमा हुने कियाक्रलापको सम्बन्धि थाह पाउने अधिकार रहेकोले सबै यसको प्रयोग गर्ने समेत आगह गरेका छन् । साथै उनले कार्यक्रमा बोल्दै नवलपुर क्षेत्रका सार्बजनि ब्यक्ति तथा सस्थाहरुलाई सकेसम्म छिटो र निशुल्क सुचना दिन आग्रह गरेका छन् । कुनै पनि ब्यक्तिले सार्बजनि ब्यक्ति तथा सस्थाहरु बारेमा जान्न चाहे केही हद सम्म पैसा नलाग्ने र लाग्ने खण्डमा पनि निशुल्क गर्ने प्रमुख सुचना आयुक्त बास्कोटाले अनुरोध गरेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!