8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष आचार्यलाई मातृ शोक

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र ११ ।
नेपाल प्रेस युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष दिपक आचार्यलाई मातृ शोक परेको छ । आचार्यकी माता साबित्रादेबी आचार्यको बुधबार ६२ बर्षको उम्मेरमा निधन भएको परिवारीक श्रोतले जनाएको छ । ह्रदयघातको कारण उहांको निधन भएको हो । आचार्यको बिहिबार देबघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । आचार्यकी माता प्रति श्रद्धाञ्जली दिन चितवन, नवलपरासी लगाएका बिभिन्न क्षेत्रका संचारकर्मी तथा पत्रकार देबघाट पुगेका थिए ।  श्रद्धाञ्जली र परिबारजन प्रति धौयधारण गर्न १ मिनेट मौनधारण समेत गरिएको नेपाल प्रेस युनियनका केन्द्रिय सचिब केबी रानाले जानकारी दिनुभयो । पत्रकार आचार्यकी माताको निधनमा बिभिन्न क्षेत्रका संचारसम्द संघ संस्थाहरुले समेत दुख ब्यक्त गरेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!