8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

यु १४ महिला फूटवलको उपाधि रौतहटलाई

- Advertisement -
- Advertisement -spot_imgspot_img

वाँकेलाई सुन्यका विरुद्ध ६ गोल अन्तरले पराजित गर्दै नवलपरासीमा जारी यु १४ महिला फूटवलको उपाधि रौतहटले चुमेको छ ।रौतहटलाई उपाधि दिलाउने क्रममा मेनुका आले मगर र सिता कुशवारले समान २ २ तथा रश्मी कुमारी र सुमित्रा सिँह पाखरीनले समान १–१ गोल गरेका थिए ।पहिलो हाफमा २ गोलले पछि परेको बाँकेको लागि दोश्रो हाफमा रौतहटका खेलाडि थप ४ गोल प्रहार गरेका थिए।जितसँगै रौतहटले नगद ५० हजार सहित ट्रफि पुरस्कार हात पारेको छ । यस्तै उपविजेता टोलीले नगद २५ हजारमा चित्त बुझाएको छ ।विजेता र उपविजेताहरुलाई एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!