24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

योङ्ग स्टारको अध्यक्षमा ईन्द्र सिग्देल

- Advertisement -Flowers in Chania

कावासोतीको योङ्ग स्टार क्लब अधिवेशनले अध्यक्ष ईन्द्र सिग्देलको अध्यक्षतामा ११ सदसीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिवमा राम माया गुरुङ्ग, सहसचिव सागर गैरे, कोषाध्यक्षमा आनन्द गुरुङ्ग, सदस्यहरुमा डिवी गुरुङ्ग, महेश गुरुङ्ग, मिनराशी गुरुङ्ग, विन्दु श्रेष्ठ, कमल श्रेष्ठ, दधिराम लामिछाने सर्वसहमत चयन हुनुभएको निर्वाचन समितिका संयोजक तथा क्लबका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभएको थियो ।नवनिर्वाचित अध्यक्ष सिग्देलले कावासोतीका युवाहरुलाई शसक्तिकरण गर्ने, कवडहल निर्माण गर्ने लगायत कार्यक्रम प्राथामिकतामा राख्ने बताउनुभयो । निवर्तमान अध्यक्ष सन्तोष सुवेदीले क्लबले खेलकुदको विकास देखि युवाहरुलाई शसक्तिकरणमा महत्वपुर्ण भूमिका खेल्दै आएको चर्चा गर्नूभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्