8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

इक्वेडरमा सैन्य विमान दुर्घटना, २२ को मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

इक्वेडरको जंगलमा सेनाको विमान दुर्घटना हुँदा विमानमा सवार सबै २२ जनाको मृत्यु भएको छ । इक्वेडरका राष्ट्रपति राफेल कोरियाले यस घटनाको पुष्टी गरेका छन् । १९ जवान प्यारासुटको तालिमका लागि गइरहेको अवस्थामा उक्त दुर्घटना भएको समाचारमा जनाइएको छ ।

विमान अमेजन क्षेत्रमा रहेको पास्ताजा राज्यततर्फ आउने क्रममा दुर्घटनाग्रस्त भएको हो । विमानमा २ चालक, एक मेकानिक समेत २२ जनाको मृत्यु भएको हो । राष्ट्रपति कोरियाले यस घटनालाई देशका लागि अत्यन्त दुखदायक भएको बताएका छन् । उनले भनेका छन्, ‘दुर्घटनामा कोही जिवित बचेका छैनन् ।’ दुर्घटनाको कारणबारे केही थाहा हुन नसकेको समाचारमा जनाइएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!