8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

जंगलिजनावरका लागि पोखरी

- Advertisement -
- Advertisement -spot_imgspot_img

बिबेक भण्डारी /  वन संरक्षण तथा वनमा रहेका जंगलि जनावरहरुको सुरक्षाका निमित्त नवलपरासीको रजहर गा वि समा रहेको धुसेरी सामुदायिक वनले पोखरी निर्माण कार्य सुरु गरेको छ । सामुदायिक वनमा बसेको भेलाले ५ कार्य समिति गठन गरि सो पोखरी निर्माणको कार्यलाई अगाडि बढाएको छ । करिव आधा ३ कठ्ठको क्षेत्रफलमा निर्माण हुन लागेको पोखरी निर्माणका लागि वहुसरोकार वाला वन कार्यक्रम अन्तरगत  रिम्स नेपालले १ लाख , जिल्ल भू संरक्षण नेपालले १ लाख र जिल्ला वनकार्यलय नवलपरासीले २ लाख गरि ३ लाख सहयोग रहेको पोखरी निर्माण कार्य सम्पन्न गर्न ८ लाख ५२ हजार लाग्ने अनुमान गरिएको मयुर पोखरी निर्माण समितिका संयोजक लोक ब. कार्किले वताउनुभयो । नवलपरासीको समामुदाययिक वन अन्तरगत धुसेरी समामुदायिक वनमा पहिलो पटक वन क्षेत्र भित्र पोखरी निर्माण गरिएको धुसेरी सामुदायिक वनकी उपाध्यक्ष देवु बानियाले वताउनुयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!