8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

दाउन्नेमा ग्याँस बुलेट पल्टदा एक जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुर्व पश्चिम राजमर्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा ग्याँस बुलेट पल्टदा एक जनाको मृत्यु भएको छ भने दाउन्ने नारायाण सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ।  आईतवार साझ भैरहवा वाट छुटेको एन एल ०१ एन ३९२२ नम्वरको भारतीय बुलेट गाडी पल्टदा चालक भारत पटना घर भएका २४ वर्षिय सोनू कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । बुलेट ठुलो सवारी भएकोर राजमार्ग साघुँरो हुदा यातायात सञ्चालनमा समस्या आएको छ । दाउन्नेमा सवारीको लामो जाम लागेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!