8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नयाँ दाबी: हिटलरको छोटो थियो यौनांग, महिलासँग सुत्न डराउँथे

- Advertisement -
- Advertisement -spot_imgspot_img

तानाशाह हिटलरको एउटा मात्र अण्डकोष भएको समाचार केही समयअघि सार्वजनिक भएको थियो । अहिले फेरि अर्को समाचार आएको छ उनको बारेमा । नयाँ समाचार पनि उनको यौनांगकै बारेमा छ ।

एक नयाँ पुस्तकमा हिटलरको यौनांगका बारेमा विवादास्पद दाबी गरिएको छ । हिटलर लास्ट डे: मिनेट बाइ मिनेट शीर्षकको उक्त किताबमा दाबी गरिए अनुसार हिटलरको लिंग निकै नै छोटो थियो ।

उनी हाइपोस्पेडियसको समस्याबाट गुजि्ररहेका थिए । यसको मतलब उनी महिलासँगै सुत्न डराउँथे । उनी महिलासँग सुत्न डराउनुका कारण निकै छोटो लिंग भएका कारण उनी सम्भोग गर्न असमर्थ थिए ।

पुस्तकमा दाबी गरिए अनुसार आफ्नो यौन असक्षमताकै कारण उनी कुण्ठित मानसिकताका सिकार बनेका थिए र एक हदसम्म रिसाहा तथा अकडो बनेका थिए । आफ्नो यौन असक्षमता लुकाउन र आफु मर्द भएको देखाउनका लागि उनले क्रुर कामहरु गर्थे । विभिन्न खाले हत्या, दमन तथा युद्धहरुमा उनको दिलचस्पीको मुख्य कारण उनको यौन दुर्वलता नै रहेको दाhttp://www.onlinekhabar.com/wp-content/uploads/2015/12/Hitler.jpgबी पुस्तकमा गरिएको छ ।

हाइपोस्पेडियस भनेको यस्तो यौनिक समस्या हो जसका कारण पुरुषले सामान्य रुपमा यौन सम्पर्क गर्न कठीन पर्दछ अर्थात् उसमा निकै धेरै यौन दुर्वलता हुन्छ । हिटलरको मेडिकल रिपोर्टका आधारमा उनी यो समस्याबाट पीडित रहेको खुलासा भएको उक्त किताबमा दाबी गरिएको छ । यो पुस्तक जोनाथन मायो र एम्मा क्रेग्गीले लेखेका हुन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!