8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

चित्रलेखालाई सितादेवीले एक मतले उछिनिन्

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा चित्रलेखा यादव र सितादेवी यादवबीच तिव्र प्रतिस्पर्धा भइरहेको छ ।केहिबेर अघि अग्रता लिएकी चित्रलेखालाई सितादेवीले उछिनेकी छन् । साँझ ५ बजेसम्मको मत परिणाममा उनीहरुबीच एक मतको मात्रै अन्तर छ ।सितादेवीले ९३१, चित्रलेखाले ९३० र उमाकान्त चौधरीले २२९ मत पाएका छन् । कोषाध्यक्ष पदका अर्का उम्मेदवार कृष्ण कार्कीले ३० मत पाएका छन् ।तादेवी रामचन्द्र पौडेल प्यानलबाट, चित्रलेखा शेरबहादुर देउवा प्यानलबाट र चौधरी कृष्णप्रसाद सिटौला प्यानलबाट चुनाव लडेका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!