8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

जागृति बाल क्लब नेपालको नवौ अधिबेशन

- Advertisement -
- Advertisement -spot_imgspot_img

जागृति बाल क्लब नेपालको नवौ अधिबेशन  देबचुली नगरपालिकामा सम्पन्न भएको छ ।  कार्यक्रम २ चरणमा बिभाजन गरेर सञ्चालन गरिएको थियो । पहिलो चरणमा उपस्थित सम्पुर्ण बालबालिकाहरु र अभिभावकहरुलाई बाल अधिकार र शान्तिको बारेमा अभिमुखिकरण गरिएको थियो । उक्त अभिमुखिकरण कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिब दिपक शर्माले सहजिकरण गर्नुभएको थियो । उहाँले बाल अधिकारको बारेमा,बाल अधिकारको ऐतिहासिक पृष्ठभुमी, बालक्लवको बारेमा जानकारी र यसको महत्वको बारेमा सहजिकरण गर्नुभएको थियो । जागृति बाल क्लव नेपाल बाल अधिकार महासन्धि १९८९ अनुसार बिना नागरिकता सँस्था दर्ताको माग गरि सर्बोच्च अदालतको फैसला अनुसार दर्ता भएको नेपालको पहिलो बालक्लव हो । कार्यक्रमबाट योगिता भुषालको अध्यक्षतामा  १३ सदस्यीय नयाँ कार्यसमीतको गठन गरिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!