24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

नवलपरासीका कार्यकर्तामा चुनाबी सरगर्मी

- Advertisement -Flowers in Chania

नेपाली कागे्रसको १३ औ महाधिबेशनमा नयां नेतृत्वको लागि चुनाबी सरगर्मी बढेको छ । महाधिबेशनले नयां नेतृत्व चयन गर्दा केन्द्रमा ३ वटा प्यानलबीच प्रतिसपर्धा हुर्दै छ । देउवा प्यानलबाट प्रदेशीक केन्द्रिय सदस्यमा नवलपरासीका पुर्व सभापति देबेन्द्रराज कंडेल समेत प्यानलमा पर्नुभएको छ । कंडेल संगै प्रदेश नम्बर ५ बाट भरत साह समेत प्यानलमा पर्नुभएको छ । यस्तै संस्थापन पक्षबाट उम्मेदबारी दिनुभएका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीलाई सहयोग गर्ने गरी महेन्द्रध्वज जिसी ले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहां संगै नेपाली कांग्रेसको जारी महाधिवेशनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । अब ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जनाबीच प्रतिस्पर्धा हुनेछ । नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ६४ पदका लागि ३७५ जनाको उम्मेदवारी परेको थियो । सभापति र महामन्त्रीका लागि तीन–तीनजना र कोषाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो । निर्वाचन तालिकाअनुसार शनिबार मध्याह्नसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरुले भने फिर्ता लिएका छैनन् । काग्रेसको नया नेतृत्वका लागी आइतबार बिहान काठमाडौको सभागृहमा मतदान हुदै छ ।  यसैबीच नवलपरासीका कार्यकर्ताले नवलपरासी क्षेत्र नम्बर १ का सासंद संशाक कोइरालालाई महामन्त्री बनाउन जिल्लाका प्रतिनिधिहरुले भोग माग्न थालेका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्