8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

६३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३१२ बीच प्रतिष्पर्धा

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कांग्रेसको जारी महाधिवेशनमा ६१ केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिएका ६३ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

६३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ६४ पदका लागि ३ सय १२ जनाबीच प्रतिष्पर्धा हुने भएको छ ।शुक्रबार उम्मेदवारी दर्ता गरिँदा ६४ पदका लागि ३ सय ७५ जनाले उम्मेदवारी दिएका थिए । सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको थियो भने महामन्त्रीका लागि ३ र कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।नेपाली कांग्रेसको निर्वाचन समिति अनुसार शनिबार मध्यान्हसम्म उम्मेदवारी फिर्ता लिन तोकिएको समयमा ६३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!