8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

लाइसेन्सको ट्रायल दिने व्यक्ति भाडामा

- Advertisement -
- Advertisement -spot_imgspot_img

१० हजार रुपैयाँमा भाडाका व्यक्ति प्रयोग गरी सवारीचालक अनुमति पत्र(लाइसेन्स०को ट्रायल परीक्षा दिने गरेको खुलेको छ ।लामो समयदेखि अरुको परीक्षा पास दिने एक युवक बुधबार पक्राउ परेका छन ।मीनभवनस्थित मोटरसाइकल ट्रायल सेन्टरबाट कालिकोट गैंला घर भई भक्तपुर बस्ने २६ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरी पक्राउ गरेको हो । झापा घर भएका साजनकुमार राईको उनले ट्रायल दिन खोजेका थिए ।प्रवेशपत्रको तस्विर नमिलेपछि उनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीले अनुसन्धान गर्दा १० हजार रुपैयाँ लिएर राईको ट्रायल परीक्षा दिन आएको खुलेको हो । यसअघि पनि पाँच जनाको परीक्षा आफूले पास गरिदिए

लाइसेन्सको ट्रायल दिने व्यक्ति भाडामा

को शाहीले बयान दिएका थिए । –
नयाँपत्रिकाबाट

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!