8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

पौडेल र सिटौलाको घोषणा आज, देउवा प्यानल जोखना हेर्दै

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कांग्रेस नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । संस्थापन पक्षबाट दुईसहित तीन प्यानल निर्वाचनको मैदानमा उत्रने भएक छन् । आज कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको गरेका छन् । महामन्त्री सिटौलाले दिउँसो ३ बजे काठमाण्डुको वत्तिसपुतलीमा र कार्यवाहक सभापति पौडेलले ४ बजे पार्टी कार्यालयमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।nepali-congress-flag

बरिष्ठ नेता देउवाले भोलि साइत र दुईटैका प्यानल हरेरमात्रै भोलि गर्नेछन् । पौडेल नेतृत्व प्यानलमा बीपी–पुत्र शशांक कोइराला महामन्त्रीका उम्मेदवार बनाइने भएको छ । वरिष्ठ नेता देउवाले अर्जुन नरसिंह केसी र सिटौलाले युवा नेता गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय लिनु भएको छ । तीनै प्यानलमा कोषाध्यक्षको निर्णय भएको छैन । पौडेलले सभापतिका आकांक्षी प्रकाशमान सिंहलाई आफूले चुनाव जितेमा उपसभापति बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!