27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:54

TRENDING .

लायन्स क्लबद्धारा खेलकुदका सामाग्री बितरण

- Advertisement -

 गैडाकोट, फाल्गुण १७ । लायन्स क्लब अफ गोल्डेन भरतपुर,चितवनले आज मानब सेवा आश्रम भरतपुरमा आश्रितहरुलाई खेलकुदका सामाग्री बितरण गरेको छ । बौद्धिक अंपागता (मनोरागी) भएपछि सडकमा जीवन बिताउन बाध्य ब्यक्तीहरुलाई आश्रय दिएको सो आश्रममा हाल १४ महिना देखि ८५ बर्ष उमेर सम्मका ३५ जना मानिसहरुले आश्रय लिएको मानब सेवा आश्रमका अभियन्ता रामजी अधिकारीले जानकारी दिए । बौद्धिक अंपागता भएकाहरु आश्रित आश्रममा उनिहरुलाई समय कटाउन सजिलोहोस भन्ने हेतुले क्लबले क्यारिम बोर्ड, लुडो, फुटबल लगायतका खेलकुदका सामग्री छानेको लायन्स क्लब अफ गोल्डेनका सह सचिब प्रकाश अधिकारीले बताए । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रक ३२५ बी २ नेपाल का प्रथम भाईस डिष्ट्रक गर्भनर ला. धनश्याम भट्टराई प्रमुख अतिथी रहनुभएको कार्यक्रममा मानब सेवा आश्रमका अभियन्ता रामजी अधिकारी, क्लबका एस्टेन्सन चियर पर्सन एंब लायन्स क्लब अफ चितवन चौतारीका सस्थापक अध्यक्ष लायन भक्ती प्रसाद चालिसे, क्लबका गाइड लायन लायन किसोर पौडेल, लायन्स क्लब अफ चितवन चौतारीका द्धितिय उपाध्यक्ष पूर्ण प्रसाद शर्मा लगायतले मन्तब्य ब्यक्त गरेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजु पौडेले गनुभएको थियो भने खेलकुद सामग्री हस्तान्तरण पछि क्लबले आश्रितहरुलाई आज बिहानको खाना समेत खुवाएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्