27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 08:35

TRENDING .

युवा सशक्तिकरणका लागि तालिम

- Advertisement -

रामकुमार श्रेष्ठ
नवलपरासी, १७ फाल्गुन ।
नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा रहेको अग्यौली सामुदायिक तथा स्रोत पुस्तकालयमा युवा सशक्तिकरणका लागि तालिम प्रदान गरिएको छ । पांच दिनसम्म चल्ने तालिममा रिड नेपाल, रोटा, रेष्टलेस डेभलभमेन्टले तालिम प्रदान गरेको हो ।तालिममा अग्यौली सामुदायिक स्रोत पुस्तकालय, प्रगतिनगर सामुदायिक स्रोत पुस्तकालय लगायतका पुस्तकालयका ४० जना युवाहरुको सहभागिता रहेको छ । कार्यक्रम बारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन समेत गरिएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार तालिममा युवा सशक्तिकरण, सूचना तथा प्रविधि लगायतका गरी चार विषयमा तालिम प्रदान गरिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

35 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्