27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 08:22

TRENDING .

नवलपरासीका पत्रकार थापाको निधन

- Advertisement -

 पत्रकार महेश थापाको आईतवार दिउँसो निधन भएको छ । नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका पूर्व कोषाध्यक्षसमेत रहनु भएका थापाको उहाँकै निवास स्थान रामग्राम–५ परासीमा निधन भएको हो । cropped-Logo-Hulaki.jpgलामो समयदेखि उहाँ मधुमेह रोगका बिरामी हुनुहुन्थ्यो । परासीबाट निस्कने पाल्ही सन्देशबाट पत्रकारिता सुरु गर्नु भएका थापा देशान्तरहुँदै विभिन्न पत्रिकाहरुमा काम गर्दै आउनु भएको थियो । ६६ वर्षिय थापाका दुई छोरा र दुई छोरी छन् । थापाको निधनले पत्रकारीता क्षेत्रमा ठुलो क्षती पुगेको भन्दै नेपाल प्रेस युनीयन तथा बेस्ट मिडीया लगाएत विभिन्न संघसंस्थाले गहिरो दुःख व्यक्त गरेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्