27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:28

TRENDING .

नवलपरासीको पहाडी गा.विस नरम मधुकोटमा जीप दुर्घटना हुदाँ ७ जना घाइते

- Advertisement -

नवलपरासीको  पहाडी गा.विस  नरम मधुकोटमा जीप दुर्घटना हुदाँ ७जना घाइते भएका छन् । जसमा तीनको अवस्था गम्भीर रहेको छ।  रुचाङ्वाट दलदले तर्फ आउदै गर्दा  ग १ ज ४९०४ नम्वरको जीप शनिवार विहान  साढे ८ वजे सडकवाट १५० मिटर तल खसेको हो ।  दुर्घटनामा नवलपरासी नरम रुचाङ आमडाँडा वस्ने ४४ वार्षका खगिसरा  सिङजाली गम्भिर घाइते हुनु भएको छ भने उहाँकी १० वर्षिय छोरा कुमार सिङ्जाली  र सोही स्थान वस्ने सहचालक  २५ वर्षका उत्तर कुमार गाह गम्भीर घाइते भएको घटना स्थलमा खटिनुभएको  डेडगाउका इलाका प्ररहरी कर्यालय डेडगाउका प्रहरी नायव निरिक्षक खेव वहादुर वि.सी ले जानकारी दिनुभएको छ।घटनामा रुचाङ ६ वस्ने २० ।२१ वर्षका गुन वहादुर गाह, रुचाङ १ वस्ने ३५वर्षका शिवकुमारी दुरा सिङजाली,उहाँको १० वर्षिय छोरी सवीना सिङजाली र चालक कवसोती टरुवा निवासी मुक्ति चौधरी सामान्य घाइते भएको  प्रहरी जानाएको छ। accघाइतेहरुलाइै नवलपरासी दलदले ल्याइदै गरेको घटना स्थलमा रहनु भएको स्थाथानीय विद्यालय नगरडाडाका शिक्षक रमेश भुसालले जानकारी दिनुभएको छ ।  प्रहरीको प्रासम्भीक अनुसान्धान अनुसार उकालोमा व्रेक फेल भएर दुर्घटना भएको जनाइएको छ। तिर्थ राज भुसाल वाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्