27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:01

TRENDING .

कांग्रेसमा प्यानल बनाउन नेताको तानातान

- Advertisement -

सात दिनपछि राजधानीमा सुरु हुने कांग्रेस महाधिवेशनमा पार्टी नेतृत्व लिदन सभापतिका आकांक्षी आ-आफ्ना प्यानल बनाउने कसरतमा जुटेका छन् । कार्यवहाक समापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहाद्र देउवा निकटकालाई भागबन्डा मिलाएर उम्मेदवारी घोषणाको तयारीमा भएको छ ।

सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षको साझा उम्मेदवार बन्ने कसरतलाई तीब्र बनाएका कार्यवहाक सभापति रामचन्द्र पौडेलको प्रयास सफल भएको छैन । सभापतिका आकांक्षी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै नेतृ सुजाता कोइराला अडानमा कायमै छन् ।

पौडेलले बिहीबार र शुक्रबार पनि सभापतिका आकांक्षीलाई समेटेर साझा उम्मेदवार बन्ने प्रयास साझा उम्मेदवार बन्ने प्रयास जारी राखेपनि सिटौलासहितका नेता सभापति उम्मेदवारीको अन्तिम तयारीमा जुटेका छन् । सवै सभापतिका उम्मेदवार आफ्ना पक्षमा प्यान बनाउन नेता तानातान गरिरहेका छन् ।
नागरिकबाटCongress-flag

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्