27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 03:07

TRENDING .

ईस्लामिक प्रवचन कार्यक्रम सम्पन्न

- Advertisement -

 परासी, १४ फागुन । नवलपरासीको बडहरा दुबौलिया स्थित पुसौलिमा मुस्लिम समुदायको धार्मिक प्रवचन (जलसा) कार्यक्रम सम्पन्न भएको छ । स्थानिय गुलामाने मुस्तफा कमेटीले आयोजना गरेको धार्मिक प्रवचन कार्यक्रम एक भव्य समारोह बिच सम्पन्न भएको हो ।
मुस्लिमहरुलाई धार्मिक शिक्षा तथा धर्मको महत्वको विषयमा जानकारी गराउने उद्देश्यले आयोजित प्रवचन कार्यक्रममा नेपाल र भारतको विहार एवं उत्तर प्रदेशबाट धर्मावलम्बीहरुको आगमन रहेको थियो । ईस्लाम धर्मका संरक्षक एव धर्मालम्बीहरुले सो कार्यक्रममा ईस्लाम धर्मको महत्वका बारेमा जानकारी गराउदै धर्मको प्रचार प्रसार एवं संरक्षण हामी सबै मुस्लिमहरुको रहेको वक्ताहरुले बताएका थिए ।       आयोजित एक राती प्रवचन कार्यक्रममा जिल्लाको विभिन्न क्षेत्र लगायत छिमेकी देश भारतबाट पनि श्रोता भक्तजनहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा ईस्लाम धर्मको संरक्षण तथा व्यापक प्रचार हुने उद्देश्यले जिल्लाको विभिन्न क्षेत्रमा पटक पटक यस्तो प्रवचन कार्यक्रम आयोजना गरिरहन आवश्यक रहेको कमिटीका अध्यक्ष एवं धर्मावलम्बी सैयद गुलाम हुसैनले बताउनु भयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्