27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:33

TRENDING .

जनताका गुनासाहरु सुन्न अदालतको कार्यक्रम

- Advertisement -

कावासोती , १४ फागुन । अदालबाट हुने कामबारबाहीलाई जनता समक्ष पुर्याई न्यायिक समस्याहरुको निरोपण गर्न जिल्ला अदालत नवलपरासीले न्यायिक बाह्य पहुंचको लागि जनसमुदायमा अदाल कार्यक्रम संचालन गरेको छ ।

न्यायको पहुंच बारे अझै जनताहरु बेखबर रहेको र न्यालय प्रति जनताका गुनासाहरु सुन्न र त्यसको निरापण गर्न कार्यक्रमको संचालन गरिएको न्याधिश स्बीकृति पराजुलीले बताएका छन् ।  शुक्रबार कावासोतीमा सरोकारवालाहरुको सहभागिमा न्याधिसहरुले नवलपरासीको जिल्ला अदालहरुका गुनासाहरु सुनेका हुन । कावासोती नगरपालीकाको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले हुने खाने बर्गले न्याय पाएपनि बिपन्न तथा पिडित पक्ष भने न्यायबाट बञ्चित हुनपरेको गुनासो गरेको थिए । उनीहरु अझै पनि न्याय पाउन जटिल हुने बुझाई जनता माझ रहेको बताएका हुन ।

जिल्ला आदालतबाट हुने काम र न्यायबारे बिषयमा जानकारी दिन जनचेतना मुलक कार्यक्रम संचालन पर्नेमा सरोकारवाहरुले कायक्रमा जोड दिएका थिए ।  उनीहरुले मुद्धाको छिटो छरितो रुपमा फौसला हुन नसक्दा बर्षे सम्म पनि पिडित अझै पिडित बन्नुपरेको दुखेसो राखेका थिए । कार्यक्रमका सहभागिहरुले निशुल्करुपमा प्रदान हुने कानुनी सेवाबारे बिपन्न, अशिक्षत तथा बिकट क्षेत्रमा कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।Logo Hulaki

कार्यक्रममा जिल्ला अदालतका न्याधिश, बिभिन्न राजनितिक दलहरुका प्रतिनिधि, बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सुरक्षा निकार्यका प्रतिनिधि, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, बिभिन्न क्याम्पसका प्रध्यापक, अधिबक्ता, मेलमिलाप कर्ता तथा सर्बसाधरणको उपस्थिती रहेको थियो । न्यायको पहुंच कार्यक्रमबाट अदालत संग जनता अझै नजिक हुने र अदालत संग जनता अजिक हुने र सर्बसारधरणमा अदालबाट न्याय पाउन सहज छ भन्ने मान्यता बिकास हुने जिल्ला न्याधिश राधाकृष्ण उपे्रतीले जानकारी दिए । उपे्रतीले अदालत सधै काममा मात्र ब्यक्त हुने जनता संग कहिलै पनि भेटघाट र अन्तरक्रिया नहुदा जनता संग अदालत टाढा रहेको भान हुने गरेको अदाल र जनताबीचको दुरी घटाउन अदालत लागि परेको जानकारी दिएका छन् ।  कार्यक्रममा सहभागिहरुले उठाएका बिषयहरु टिपोट गरी अदालको काम कारबाही छिटो छरितो बनाउने योजना अदालतको रहेको छ । कार्यक्रममा अदालतबाट प्रदान हुने सेवा सुबिधाबारे जानकारी गराईएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्